यस्ता छन् : लालबाबु पण्डित

काठमाडौँ, पुस ५ गते

शुशिल कोईराला प्रधानमन्त्री भएकोबेला उनी सामान्य प्रशासनमन्त्री बनेका थिए । अरु मन्त्रीले बदनाम कमाईरहेको र बिश्वास गुमाईरहेको नेपाली परिप्रेक्षमा उनले लोकप्रियता कमाए । यति उतीको गाडी भनेर मन्त्रीहरु कुर्लीरहँदा उनी साईकल चढेरै मन्त्रालय जान्थे । उनलाई सरकारी गाडी वा सेवा सुविधा केही पनि चाहिएन ।

उनीसंग अन्तरबार्ताको समय तोकिएपछि म उनलाई लिन तीनकुनेस्थीत उनको डेरामा गए, फोनमा कुरा गर्दै उनले बताएको ठाँउमा पुग्दा म तीनछक्कनै परेकी थिएँ । मन्त्री भैसकेको मान्छे कुनै सहयोगीलाई बाटोमा उभ्याएर राख्न पनि सक्थे । तर उनि आफै उभिएका थिए । सेतो स्टकोट सेतै पाईन्ट अनि उनको प्रिय पोशाक गलबन्दी । बडो हार्दिकताका साथ मलाई भित्र डाके । ‘छोरी चेलीलाई केही नखुवाई पठाउन मनले मान्दैन’ उनि भित्र पस्दा यस्तै भन्दै थिए । ‘घरमै आईसकेपछि मेडमसंग चिनजान गरेरै जाऊ न’, मैले नर्कान सकिन ।

एउटी गोरी र हसीलो अनुहार गरेकी महिलाले हास्दै बस्न लगाईन । उनीहरुले बेडरुमलाई नै बैठक बनाएका थिए । ‘मन्त्री भैसकेको मान्छे कसरी बस्न सकेको होला यस्तोमा ’ मेरो मनमा खेलिरहेको कुरा थियो ।

उनीसंग अन्तरबार्ताको समय तोकिएपछि म उनलाई लिन तीनकुनेस्थीत उनको डेरामा गए, फोनमा कुरा गर्दै उनले बताएको ठाँउमा पुग्दा म तीनछक्कनै परेकी थिएँ । मन्त्री भैसकेको मान्छे कुनै सहयोगीलाई बाटोमा उभ्याएर राख्न पनि सक्थे । तर उनि आफै उभिएका थिए । सेतो स्टकोट सेतै पाईन्ट अनि उनको प्रिय पोशाक गलबन्दी । बडो हार्दिकताका साथ मलाई भित्र डाके । ‘छोरी चेलीलाई केही नखुवाई पठाउन मनले मान्दैन’ उनि भित्र पस्दा यस्तै भन्दै थिए । ‘घरमै आईसकेपछि मेडमसंग चिनजान गरेरै जाऊ न’, मैले नर्कान सकिन । एउटी गोरी र हसीलो अनुहार गरेकी महिलाले हास्दै बस्न लगाईन । उनीहरुले बेडरुमलाई नै बैठक बनाएका थिए । ‘मन्त्री भैसकेको मान्छे कसरी बस्न सकेको होला यस्तोमा ’ मेरो मनमा खेलिरहेको कुरा थियो ।

 

यसपटक मोरंगका जनताले बिलाशी नेता शेखर कोइरालालाई हराएर उनै लालबाबुलाई जिताए । उनको सदासयातालाई प्रश्रय दिएका छन्। हेरौं अबको सरकारमा उनलाई बोलाईन्छ वा बोलाईदैन् । फेरी नेपालका माननियहरुले रातो बत्ती बाल्दै घुईकिने सिंहदरबारमा साईकल चढेर लालबाबु पुग्लान नपुग्लान ।

 

 

Comment with Facebook

Share This News !

Ads




shares