केपी ओली , समृधीका योजना र सम्भावनाहरु ।

रन्जन के. झा
२०७२ आसिन २४ गते नेपाल सरकारको ३८ औँ प्रधानमन्त्रीको रुपमा के.पी.शर्मा ओली निर्वाचित भए संबिधान निर्माण पछी १४ बुंदे समझदारी अनुसार एमाले नेत्रित्वको सरकार निर्माणको प्रतिबद्धता तोड्दै बैदेशिक प्रभावमा काङ्रेस सभापति सुशिल कोइरालाले पनि प्रधानमन्त्री पदमा उम्मेदवारी दिए अन्तत: २४९ को विरुद्ध ३३८ मतको साथ के पि ओली प्रधानमन्त्री पदमा निर्वाचित भए । संविधान घोषणा हुनुभन्दा एक दिन अगाडी छिमेकी मुलुक भारत तत्काल संबिधान घोषणा नगर्न दबाब दिरहेको थियो तरपनी एमाले अध्यक्ष ओलीको अडानले संबिधान घोषणा सम्भव भयो । सभासदहरुले नयाँ संबिधानमा हस्ताक्षर गरिरहेकै बेला भारतीय बिशेष दुत एस जयसंकरले यदी ३ गते संम्बिधान घोषना भयो भने ४ गते पछी सजिलो स्थिती नहुने धम्की दिदै थिए । अङ्गिक्रित नागरिकहरु देशको राष्ट्रपती, प्रधानमन्त्री, सभामुख लगायत राज्यको उच्च पदमहरुमा जान सकोसा र कैलाली, कान्चनपुर, झापा, मोरङ, सुनसरी, एउटाै प्रदेशमा हुनुपर्छ जस्ता चेतावनी भारतले दिरहेको थियो तर एमाले अद्यक्षको अगुवाईमा एेतिहासिक संबिधान निर्माण सफल भयो । एमाले अद्यक्षकोहालतमा प्रधानमन्त्री हुन नदिन नाकाबन्दी नदिन नाकाबन्दी देखी लिएर केपी ओलीलाई मधेश बिरोधी प्रमानित गर्ने सड्यन्त्र समेत गर्‍यो । तरपनी के पि ओली देशको प्रधानमन्त्रीभए पस्चात नाकाबन्दी भएको ४ महिना भैसकेको थियो । कथित मधेसबादी दलहरु भारतीय सहयोगमा मधेशमा आन्दोलन र नेपाल भारता सिमामा बसी नाकाबन्दी गर्दै केपी ओलीलाई असफला बनाउने षडयन्त्र गरिरहेको थियो ।दैनिका उपभोज्ञ सामान जस्तै ईन्धन र आधारभुत आवस्यकताका सामानहरु ल्याउन नपाउँदा जिवन कस्ठपुर्ण भएको थियो बिभिन्न समस्याहरु पस्चात बनेको ओली सरकारले देश र खास गरेर मधेश केन्द्रित कार्यक्रमहरु ल्याए ।

ओलीले संबिधान निर्माणमा अहम भूमिकाअ खेलेकै कारण भारतले नाकाबन्दी गर्‍यो । तर नेपाली जनाताले ओलीको रस्ट्रप्रेमलाई बुझ्दै जस्तो सुकै बाधा र ब्यबधानलाई सहेर ओली सरकारको खुल्ला मनले सहयोगा गर्‍यो । त्यस भिषण पेरिसथितिमा जनाताअले लगाएको गुना सच्चिकै सिंगो पार्टी र एमाले कार्यकर्तास्लाई बिर्सिन नस्किने गुण हो ।
जनाताको सहयोगा र साथलेनै ओली देशलाई झुक्न दिएनन र रास्त्रको गौरवालाई सगरमाथाको उचैईसँग यथवत राख्न सक्नुभयो । त्यस स्थितिमा भारत र कथित मधेशवादी दलहरुको उचाई घटयो र अन्तरस्टृय स्त्रमा भरतकै कुतनितिज्ञ हार भयो । ओलीले देश विकासका धेरै सपनाहरु देखे जस्तै हावाबाट बिजुली, घरघरमा पाइपबाट गयाँस, पानी जहाँज , युवालाई देशमै रोजगारी जस्ता सुन्दर कल्पनाहरु गरे । उनले नेपालीको जिवन स्तर माथी पुर्याउने धेरै योजनाहरु तयार पारे । ओली सरकारमै रहेको माओबादी केन्द्रपनी ओलीका सुन्दर र बिकासबादी सोचबाट डराए र ओलीका लोकप्रिय सरकारलाई असहयोग गर्दै तत्कालिन बिपक्षीदल काङ्रेससँग मिल्दै ओली सरकार र खुद आफै माथीपनी अबिश्वासको प्रस्ताव संसदमा दर्ता गराए । माओबादी केन्द्रले ३० असार २०७३ मा सरकारबाट आफ्नो स्सहयोगा झिकेको थियो । प्रधानमन्त्री ओलीले संसदिय प्रकृया र संबिधान अनुसार नै राजिनामा दिने निर्णय गरे र ९ साउन २०७३ मा संसदबाट राजिनामा दिए । र त्यसरी जनाताअका लोकप्रिय प्रधानमन्त्री सरकारबाट बाहिर आए ।
नेपाली जनाताका लोकप्रियनेता पुन: आउनेछ भने सबैमा बिस्वास थियो र त्यसरी नै २०१७ मा झापा ५ बाट नेपाली काङ्रेसका खगेन्द्र अधिकारीलाई ५७१३९ मत ल्याउँदै पराजाय गरे । नेपाली जनाताअको बिश्वासको मतले जित्यो र फेरी पनि नेपाली जनताको आशा पलाएर आयो ।
प्रथम पटक प्रधानमन्त्री हुँदा ओली सरकारले गरेका केहि महत्वपूर्ण कार्यक्रमहरु यस प्रकार छन ।
१) हुलाकी राजमार्ग आफै बनाउन ४ अरब २० करोड
तरईका बिस जिल्लाका हुलाकी राज मार्ग जोड्न सरकारले ४ अरब २० करोड चुट्ट्यएको छ । ५१८ कि मि सडक निर्माण पहिलो चराणमा ३ बर्ष को लागी बजेट छुट्याईएको छ । २६ बर्ष अगाडी सुरु हुँदापनी ६७ कि मि स्त र उन्नती बाहेक कुनै उन्नती भएको थिएन । ओली सरकारको बजेटमा ११५५ कि मि अर्को बर्ष देखी आफै बनौने गोषणा गरेको छ ।
तरईको प्रमुख जिल्ला सदरमुकामहरु आर्थिक, ब्यबसायिक रुपमा बिकास गर्दै आधुनिक शहरमा रुपान्तरन गर्नको लागि महेन्द्रनगर, धनगढी, गुलरिया, नेपालगन्ज, तउलिहावा, सिद्धार्थनगर, परासी, बिरगन्ज, कलैया, गौर, मलङवा, जलेश्वोर, जनकपुरधामा, सिराहा, राजाबिराज, इनरुवा, बिराटनगर, र भद्रपुरमा सघन शहर बिकास कार्यक्रम सन्चालन गर्ने घोषणा गरेको थियो । सडक , ढल , खानेपानी , शिक्षा ,स्वास्थ्य , पार्कलागी प्रतेक सदरमुकाममा ५० करोडको दरले बिनियोजन गरेको छ । पुर्वान्चल र मध्यमाञ्चलको भित्री मधेश र चुरे क्षेत्रमा यातायातको पहुच गरी आर्थिक बिकासको लागी सम्भावना रहेको ३१८ कि. मि. धारान, चतरा , गाईघाट, कटारी, सिन्धुली बजार ,हेटौंडा , सडक ३ बर्ष भित्र आधुनिक स्तरको सडक निर्माणको लागी ३ अरब बिनियोजन गरेको छ । तराई क्षेत्र र चुरे क्षेत्रमा रहेको प्राकृतिक श्रोतहरुको संरक्षण र उपयोगको लागी १ अरब ८८ करोड बिनियोजन गरेको छ । काठमाडौं तराई जोड्ने रेल मार्ग अध्ययन पुर्व पश्चिम राजमार्ग बिस्त्रित पारीयोजना प्रतिबेदन तयार गरेर निर्माण सुरु गर्ने । तराई मधेशमा बिकासको रुपम पछाडी परेका २० ओटा जिल्लाम १ अरव रुपैया बजेट बिनियोजन गरेको छ । तराईको स्थानिय भाषामा नेपाल टी भि र रेडियो नेपालको प्रशारण बिस्तार गर्ने घोषणा गरेको छ ।
२) महेन्द्र राजमार्ग र जोडनकोलागी
:- महेन्द्र राजमार्ग हुँदै तराईको प्रतेक जिल्ला सदरमुकाममा हुँदै सिमा जोड्ने ४ लेनको आधुनिक सडक निर्माणको लागी ३ अरब रुपैया बजेट बिनियोजन गरिएको छ । मुक्त कमैया र हलिया पुन:स्थापनको लागी १ अरब १० करोड बिनियोजन गरिएको छ । तराई मधेसको पक्षडी परेको क्षेत्र सिमा बिकास क्षेत्रको लागी १ अरब छुट्ट्याईएको छ । बाराको सिमराममा तयारी पोसाक औध्योगिक क्षेत्रको स्थापना गर्ने घोषणा गरेको छ । चितवनको भरतपुरममा शहकारी बजार केन्द्रको निर्माणगर्ने ।
3) सुनकोसी मरिन सिंचाई आयोजना
:- सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, जिल्ला लगायतको १ लाख २२ हजार हेक्टर क्षेत्रफल सिंचाईको लागी सुनकोसी मरिन सिंचाई आयोजना बनाउने । सम्रिद्ध तराई मधेश सिंचाई बिकास कार्यक्रम २२ जिल्लाको लागी २ अरब ३० करोड रुपैया बिनियोजन गरेको छ । सिक्टा, रानीजमरा, बाग्मती, भेरी, बबई डाईभर्सन, महाकाली तेस्रो आयोजनाको लागी ५ अरब ३५ करोड बिनियोजन गरिएको छ । तराई मधेसमा जनताको तटबन्ध कार्यक्रम को लागी बजेट बिनियोजन गरिएको छ । तराई मधेसको मोरङ, सुनसरी, नवलपरसी, र कैलाली जिल्लाको बाढी ब्यबस्थापन र बस्ती संरक्षण बिशेष कार्यक्रम संचालन गर्ने ।
४) लोपोउन्मुख समाजको लागी आवस
:- बजेटमा दलित, विपन्न , मुस्लिम चेपाङ, राउटे, गन्धर्व, वादी, बनकारीया, सुरेल, धामी, लगायत, विभिन्न, जाईतको लागी जनता आवास कार्यक्रम समावेसगरिएको छ । यस कार्यक्रम अन्तर्गत बजेटमा २० हजार परिवारको लागी आवास निर्माण गर्न १ अरव ७२ करोड रुपैया विनियोजनगरिएको छ ।
५ ) तराईम २ टा अन्तरराष्ट्रिय विमानस्थल
:- रुपन्देहीको गौतमबुद्ध विमानस्थल २०७४ सम्म संचालन्ल्याउनको लागी ७ अरब २२ करोड बिनियोजन गरिएको छ । बाराको निजगढ विमानस्थलको जामइना र सिमांकनको लागी १ अरब ५० करोड बिनियोजन गरिएको छ ।थारुहरुको संस्कृती संरक्षणको लागी बर्दियामा थारु र कंचनपुरमा राणाथारु संग्राहालय निर्माण र मुक्त कमैया हलिया पुन:स्थापना २ बर्ष भित्र गर्नको लागी १ अरब १० करोडआ बजेट बिनियोजन गरिएको छ ।झापाको दमक , सर्लाहीको मुतिया , मकवानपुरको हेटौंडा , रुपन्देहीको मोतिपुर ,बाँकेको नोबस्ता, सुर्खेतको बिरेन्द्रनगर कैलालीको लम्की र कन्चनपुरको दौजिमा आधुनिका औध्यौगिक क्षेत्र निर्माण्कोबजेट समाबेस गरिएको छ । तराईको २० जिल्लामा आर्सेनिक युक्त पानीको असर कम गर्न तराई मधेस खानेपानी योजना घोषणागरेको छ । हुलाकी राजमार्ग अप्टीकल फाईबर बिछाबैबाला कार्यक्रम अगारी बरहेन छै । लुम्बिनी आ जनकपुरको एेतिहासिक तथा धार्मिक क्षेत्र बिकासको गुरु योजना कार्यन्वयन हेतु प्राथमिकतमा राखेको छ । सप्तरीको छिन्मस्ता, सिराहाको सलहेस फुलबारी, सुनसरीके बारह क्षेत्रको बिकासको गुरु योजना अगाडी सारेको छ । दाङ, धनगदी, आ बिराटनगर बिमान्स्थल क्षमता विस्तारको योजना सारेको छ । भैरहवा, धनगढी, धनुषा, मोरङ, दाङ, सुर्खेत, र पर्सामा क्रिकेट मैदान निर्माणको लागी काम अगाडी अगाडी बढेको छ । कैलाली गेटा, वुटवल र घोराहीमा मेडिकल कलेज स्थापना गर्ने योजना अगडी सारेको छ । पेट्रोलियम पदार्थम पर निर्भरताको अन्त्य गर्नको लागी पेट्रोलियम पदार्थ उत्खनन मार्फत देशको आर्थिको बिकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्नको लागी मोरङको बाहुनी स्थित पेट्रोलियम खानि उत्खनन को लागी चिन सँग समन्वय काम अगाडी बढाउँदै बिभिन्न जिल्लामा अन्बेशन प्रकृया अगाडी बढाएको छ । यस्ता धेरै कार्यक्रमहरु ओली सरकारले अगाडी बढाएको छ । यि र यस्ता कार्यक्रमहरु कुनै पनि सरकारले गर्न सकेको थिएन जुन ओली प्राधाअनमन्त्री हुँदा ईक्षा शक्ती र द्रीढ संकल्पले कुनैपनी काम असम्भव छैन भने प्रमाणित गरेर देखाउनुभयो
राष्ट्रिय स्वाभिमान र देशको भविष्य विकासको लागी एउटा एतिहासिक र सुनौलो युग र प्रस्थान बिन्दुको रुपमा एमाले नेतृत्वको ९ महिने सर्कारले पुर्ण सफल थियो भने प्रमाणित भयो ।
प्रधानमन्त्री बाट बिदाई हुने समय सम्म स्वाभिमान नगुमाई उच्च शिर राख्दै सरकारबाट बिदाई हुने प्रधानमन्त्री के पि ओलीले आफ्नो नाम लेख्न सफल भए ।हजारौ युवाहरु ओलीको बिदाईमा साथ दिदै सडकमा आएका थिए ।
सधैं एमालेको बिरोध गर्ने समुहहरु पनि एमालेको पक्षमा वकालत गरे र ओलीको लोकप्रियताको कद र गर्दै बिभिन्न सार्वजनिक स्थलहरुमा आवज उठाए । ओलीको लोकप्रिय योजना र कामहरुले देश एमालेमाया भयो ।

को हुन केपी ओली

केपी ओलीको १० फागुन २००८ मा पुर्वी नेपालको तेह्रथुम जिल्लामा जन्म भएको हो । उनको बुवाको नाम मोहन प्रसाद र आमाको नाम मधुमाया ओली हो । उनी ४ वर्षका हुँदा उनको आमाको मृत्यु भयो । ततपस्चात उनको हजुरामाले लालना पालन गर्नु भयो । ओलीको प्राथमिक तहको शिक्षा पछी झापा जिल्लामा परिवार बसाईसरे । ओलीले आफ्नो माध्यमिका तहको शिक्षा हिमालय माध्यमिका बिद्यालय झापाबाट पुरा गर्नुभयो । उनले १९६६ मा पन्चायती व्यवस्थाको बिरुद्ध आन्दोलनमा सहभागी भएर देशको हितको लागी लड्दै गर्दा उनि १९७० मा राज्यबाट समातिए र जेल चलान भए र त्यसै सिलसिलामा उनलाई १९७२ मा जिल्ल कमिटी सदस्यमा र झापाअ आन्दोलनको प्रमुखको जिम्मेवारी पाए । ओलीलाई राज्यबाट दमन गर्दै १९७३ देखी १९८७ सम्म १४ वर्षको कडा सजाय दियो । १९८७ मा जेल वास बाट फर्किने वितिक्कै उनलाई केन्द्रिय सदस्यमा नियुक्त गर्‍यो ।

Comment with Facebook

Share This News !

Ads




shares