प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमण चैत २३ मा

काठमाडौँ, चैत्र १६। नेपाल र भारतले एकैसाथ भ्रमणको घोषणा गरेका छन् । भारतको बिदेश मन्त्रालयले भ्रमणपछि दुई देशबीचको बहुआयामिक सम्बन्ध थप मजबुत हुने विज्ञप्तिमा

Read more

र्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन

नयाँदिल्ली, चैत्र १६। पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएकाे छ ।भारतको राजधानी नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

Read more

४ हजार मेगावाट भन्दा ठुलाे जलविद्युत् आयोजनाको अध्ययन हुँदै

काठमाडौँ ,चैत्र १६ गते। विद्युत् विकास विभागले साना ठूला गरी १४ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाका लागि सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । हालसम्म विभागले

Read more

स्थानीय तहले कति कर्मचारी पाउँछन् ? कहाँबाट आउँछन् ?

१५ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन भएको वर्ष दिन पुग्न लागिसक्यो । तर, धेरै स्थानीय तहमा अझैसम्म कर्मचारी पुगेका छैनन् । स्थानीय जनप्रतिनिधिलाई

Read more

मदन भण्डारी संग्रहालय तयारी अवस्थामा

दमक: चैत्र १५, २०७४ — मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जीवनीमा आधारित ‘संग्रहालय’ निर्माण गरेको छ । मोरङको उर्लाबारी–३ मंगलबारेमा

Read more

एकीकृत नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष, २९९ केन्द्रीय सदस्य

काठमाडौँ ,चैत्र १५ गते। एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व

Read more

रेलको लागि माटो परीक्षण हुँदै

कपिलवस्तु, चैत १५ गते ।  सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ । प्याकेज–१ अन्तर्गत

Read more

नेपाललाई यमनले २-१ ले पराजित

दोहा,चैत्र १४ । एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तरगत कतारको दोहामा भएको खेलमा नेपाललाई यमनले २–१ ले पराजित गरेको छ । यमनसँग

Read more

शृंखलाबद्ध बलात्कारका घटना सार्वजनिक हुँदै

काठमाडौँ ,चैत्र १४ । ललितपुरमा पछिल्लो समय शृंखलाबद्ध बलात्कारका घटना सार्वजनिक हुँदै आएका छन्। अधिकांश घटनामा बालिका नै पीडित भएका छन्। सातदोबाटो प्रहरी वृत्तका

Read more

ब्राजिलको जित तथा इंग्ल्यान्ड-इटाली बराबर

लन्डन ,चैत्र १४ । ग्याब्रियल जेससको एकमात्र गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । खेलको ३७ औं मिनेटमा विद्याको पासलाई सदुपयोग

Read more
Page 1 of 41234