जातीय झडप हुँदा दक्षिण सुडानमा ४० जनाको ज्यान गयो

दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामीण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको

Read more